काठमाडौँ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक(डीएसपी)हरूको सरुवा गरेका छन् । महानिरीक्षक थापाले मंगलबार ४१ जना डीएसपीहरूको सरुवा तथा काज सरुवा गरेका हुन् । लुमिबनी प्रदेश प्रहरी कार्यालय सरुवा भएका गणेश सापकोटालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा काजमा पठाइएको छ भने कृष्णराज ओझालाई घुम्ती पर्यटक प्रहरी कार्यालय रानीपोखरी,काठमाडौँमा सरूवा गरिएको…