७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

बागमतीका मन्त्री श्रेष्ठले सार्वजनिक गरे आर्थिक वर्ष २०८०/८१मा भएका मन्त्रालयको प्रगति विवरण

हेटौँडा । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा भएको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सञ्चारकर्मीहरुसँग साक्षात्कार कार्यक्रम गर्दै मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा हालसम्म भएको कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् । जसमा, १९ वटा क्रमागत र ५ वटा नयाँ प्रहरी…