८ पुस २०८२, मंगलबार | December 23, 2025

विश्व हात्ती दिवस : बासस्थान अतिक्रमणले मानव-हात्ती द्वन्द्व बढ्दो

काठमाडौं । हात्ती संरक्षण गर्ने उद्देश्यका साथ अगस्त १२ तारिखमा विश्वभर हात्ती दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी हात्ती दिवस मनाइने गरेको छ । पछिल्लो समय खासगरी पूर्वी तराई क्षेत्रमा विविध कारणले मानव-हात्ती द्वन्द्व बढ्दो छ । हात्तीको बासस्थानको अतिक्रमणका कारण हात्ती मानव बस्तीमा पस्दा मानवीय, कृषि पशु तथा बाली र घरगोठमा क्षति…