खोटाङ । खोटाङको धार्मिकस्थल हलेसीमा चार महिनाको अवधिमा १२ लाख भेटी संकलन भएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा रहेको हलेसीमा गत १ साउनदेखि ५ मंसिरसम्मको अवधिमा दर्शन तथा पूजाआजाका लागि आएका दर्शनार्थीबाट १२ लाख ८० रुपैयाँ भेटी रकम संकलन भएको हो । महादेव मन्दिरको शिव पार्वती थानमा ८ लाख ८४ हजार ५३० रुपैयाँ, मन्दिरको…