२७ श्रावण २०८३, बुधबार | August 13, 2026

मौलिकता खस्किँदै जान थालेको सखिया नृत्य

कञ्चनपुर । दशैँका अवसरमा देखाइने सखिया नृत्यको मौलिकता खस्किँदै जान थालेकामा थारु अगुवा चिन्तित छन् । सखिया नृत्य गर्ने महिलाले देखाउने खोट, पैँयासँगै परम्परागत गीतमा आधुनिकताले प्रवेश पाएको छ । सखिया नृत्यमा पहिलेको तुलनामा परिवर्तन भएको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु अगुवा बसन्त चौधरीले बताए । “पहिला जस्तो सखिया नृत्यमा सहभागी हुने महिलाले खोट पैँया लगाउँदैनन्”…