भक्तपुर। भक्तपुरको दुई छुटाछुटै स्थानमा भएको दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ । भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं। ६ बाख्रीगाँउमा नगरकोटबाट तेलकोटतर्फ आउदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट अं।१५÷२० मिटर तल खस्न गई दुर्घटना हुँदा मोटरसाईकल चालक काठमाडौ शंखरापुर नगरपालिका वडा नं। ५ पालुवारी बस्ने बर्ष ४० को शंखर…