१२ पुस २०८२, शनिबार | December 27, 2025

लुम्बिनी प्रदेशबाट एमाले महाधिवेशनका लागि १ लाख बढी समर्थक चितवन पुग्ने, १ हजार बढी गाडी बुकिङ भएको दाबी

बुटवल । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि साबिक लुम्बिनी अञ्चलबाट मात्र पार्टीले बुक गरेका ७०० र लुम्बिनी प्रदेशका बाँकी ९ जिल्लाबाट ४०० बढी गाडिमा दुई लाख बढी एमाले समर्थक र कार्यकर्ताहरु शुक्रबार चितवन पुग्ने भएका छन् । एमालेले साबिक लुम्बिनीका तीन रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट मात्र ७०० गाडि बुक गरिसकेको छ भने अन्य जिल्लाहरुबाट…