१२ पुस २०८२, शनिबार | December 27, 2025

बुटवलमा सामुहिक ईही तथा क्यता पुजाको २० औं श्रृङ्खला

बुटवल । नेवा पुचः नेवा समाज विकास परिषद बुटवलको आयोजनामा शनिबारदेखि सामुहिक ईहि यज्ञ (बेल बिबाह) तथा क्यता पुजा (ब्रतबन्ध) शुरु भएको छ। एृही तथा क्यता पुजाको सन्दर्भमा नेवा पुचःको परिसरबाट शुरु भएको कन्या तथा बटुकहरु सहितकाे रयाली कालिका मन्दिरमा आएर औपचारिक रुपमा यज्ञ शुरु भएको थियो। नेवारी संस्कार संस्कृतिको जगेर्नाका लागि परिषदबाट सामुहिक ईही…