काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्यि जनगणना देश विकासको महत्वपूर्ण आधारस्तम्भ भएको बताएका छन् । बिहीबारदेखि शुरु हुन लागेको १२ औं राष्ट्रिय जनगणनका अवसरमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले जनगणनामा सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले भनेका छन्, 'सहि विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने काममा महत्वपूर्ण…