२७ श्रावण २०८३, बुधबार | August 12, 2026

आजको मौसम : पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले आज पश्चिमी नेपालका केही भू-भागमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको छ। जसले गर्दा अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा…