११ पुस २०८२, शुक्रबार | December 26, 2025

भैरहवामा छठको चहलपहल

भैरहवा । तिहारको समापनसँगै रुपन्देहीको भैरहवामा छठ पर्वको तयारी सुरु भएको छ । तराई(मधेसमा छठ पूजाका सामग्रीको जोहोका लागि किनमेल भइरहेको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो तरकारी, सिङ्गडा, मुला, अदुवाको बोट त्यस्तै माटाका भाडो तथा बाँसका सामग्री खरिद गरिन्छ । यी सामग्री…