काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र चोलेन्द्र शमशेर जवरा चौतर्फी घेराबन्दीमा परेका छन् । आफ्नै सहकर्मी न्यायाधीसहरुले बहिस्कार गरेका कारण फुल कोर्ट बैठक बसाल्न नसकेको केहीबेरमा कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बारले प्रधानन्यायाधीसको राजीनामाको माग गरेको छ । फुलकोर्ट बिहस्कार गरेका १३ न्यायाधीसहरुको बैठकले पनि प्रधानन्याधीसको राजीनामा माग गरेको छ । नेपाल बारको आज बसेको बैठकले प्रधानन्यायाधीस…