काठमाडौं । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश हुने भएको छ । आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ । आजको बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । यसअघि यो विधेयकलाई प्रतिनिधिसभाले दोस्रोपटक पारित गरिसकेको छ । प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रिय सभामा पेश…