३० बैशाख २०८३, बुधबार | May 13, 2026

सिद्धार्थनगर नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले सूरुवाती अग्रता लिएको छ । सिद्धार्थनगरमा काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ ।सिद्धार्थनगर नगरपालिकाको वडा नं १ को मतगणना अनुसार नेपाली कांग्रेस उम्मेदवार ईस्तीयाक अहमदले ३९१ मत पाएका छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सागर प्रताप राणाले १६५ मतका साथ पछ्याएका छन् । नेकपा एमालेका मेयरका उम्मेदवार…