३० बैशाख २०८३, बुधबार | May 13, 2026

जुम्लाको तिला गाउँपालिकामा माओवादी अगाडि

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्रका मोतिलाल रोकायाले अध्यक्ष पदमा अग्रता बढाएका छन् । माओवादी केन्द्रका मोतिलाल रोकायाले ५२४ मत पाउँदा नेपाली कांग्रेसका एकराज उपाध्यायले २८४ मत पाएका छन्। त्यस्तै एमालेका तर्फबाट प्रमुखका उम्मेदवार रेशमबहादुर शाहीले २५६ मत पाउँदा नेपाल मजदूर किसान पार्टीका धनबहादुर रावतले दुई मत प्राप्त गरेकाछन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी…