बुटवल । नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ रुपन्देहीले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले धानबालीमा क्षति पुगेको भन्दै किसानलाई उचित क्षतिपूर्ति दिन सरकारसंग माग गरेको छ । महासंघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पन्थीले विज्ञप्ती जारी गर्दै रुपन्देहीका विभिन्न स्थानहरुमा भएको धानबालीको क्षतिको यथार्थ विवरण संकलन गरी कृषि वस्तुहरुको उचित क्षतिपूर्ति प्रदान…