३० बैशाख २०८३, बुधबार | May 13, 2026

कांग्रेसले जित्यो गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयर

काठमाडौं । गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ । शनिबार रातिसम्पन्न मतगणनामा कांग्रेसका मेयर उम्मेदवार खिलध्वज पन्थी र उपमेयर अमृतादेवी कुँवर विजयी भएका हुन् । कांग्रेस गुल्मी सभापति समेत रहेका पन्थीले ८ हजार ६१४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र पाण्डेले ७ हजार २६२ मत ल्याएका…