८ पुस २०८२, मंगलबार | December 23, 2025

कार्यालय खोलियो : कार्यादेश नदिँदा तलब बुझ्दै, कार्यालय कुर्दै कर्मचारी, सेवाग्राही मारमा

जाजरकोट । आफ्नै घर, आँगनमा यातायात कार्यालय भए पनि काम लिनका लागि सुर्खेत, नेपालगञ्ज र दाङ जानुपर्ने बाध्यता रुकुम पश्चिम तथा जाजकोटका बासिन्दालाई छ । रुकुम पश्चिमको चोरजहारीमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरेको २ वर्ष पुगे पनि कार्यादेश नपाउँदा कर्मचारीहरु प्रत्येक महिनाको तलब बुझेर बस्ने कामबाहेक अरु काम नहुने गरेको निमित्त कार्यालय प्रमुख प्रदीपकुमार…