८ पुस २०८२, मंगलबार | December 23, 2025

मुगु बस दुर्घटना अपडेट : अगाडिको टायर पञ्चर भएर भीरबाट खस्यो

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका-७ मा यात्रुबाहक बस दुर्घटना मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ । २८ जनाको मुगुमै घटनास्थल तथा उद्धारका क्रममा र ४ जनाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । 'उपचारका लागि १५ जना बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र कोहलपुर शिक्षण अस्पताल…