११ श्रावण २०८३, सोमबार | July 27, 2026

सप्तमीको दिनमा थपिए ७९२ कोरोना संक्रमित, १४ जनाको मृत्यु



काठमाडौं । दशैंको सप्तमीको दिनमा नेपालमा ७९२ जना कोरोना संक्रमित थपिएका छन् ।

९ हजार ६१९ जनामा गरिएको परीक्षणमा ७९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९१० जना संक्रमणमुक्त भएका छन् । १४ जनाको यसैअवधिमा मृत्यु भएको छ ।

आज देशभर १४ हजार ५५४ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै मृत्युदर १ दशमलव ४ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ४ : ५० बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले