११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

आजको मौसम : प्रदेश-१ र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको नेपालको मौसमी प्रणालीमा आज हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । तराईका क्षेत्रमा शीतलहर रहको छ । प्रदेश-१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आज बिहान आंशिक बदली रहेको छ । तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा…