२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

रुपन्देहीको गैडहवा गाउँपालिकामा दुई साता देखी तालाबन्दी

बुटवल । जनप्रतिनिधिले लगाएको तालाबन्दी नखुल्दा रुपन्देहीको गैडहवा गाउँपालिकाको कार्यालय गत २ साउन देखि बन्द अवस्थामा रहेको छ । जनप्रतिनिधिले नै बिभिन्न माग राखी गरेको सो तालाबन्दीका कारण झन्डै २ साता देखी पालिका कार्यालय सञ्चालनमा नआएकाले सेवाग्राही भने मर्कामा परेका छन् । सो तालाबन्दी खुलाउन कुनै पहलकदमी नभए पछि थप समस्य देखिएको हो । नेपाली…