२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

बुटवलमा राप्रपाको आमसभा हुदैँ

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपा बुटवल उपमहानगरपालिका समितिको आयोजनामा बैशाख ८ गते हुने आम सभाको तयारी पुरा भएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि आम सभाको तयारी पूरा भएको लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले जानकारी दिए । पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्घदेल निर्वाचित भएपछिको बुटवलमा पहिलो सभा हुन लागेको उनले बताए ।…