काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । आज अपरान्ह नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको हो । सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलोपटक सम्पादकसँग छलफल गर्न लागेको हुन् । ओलीले प्रधानमन्त्री छँदा पनि बालुवाटारमा दुई-तीनपटक सम्पादकहरूसँग छलफल गरिसकेका छन । नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म…