तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा दुर्घटना सङ्ख्याका आधारमा पाँच प्रमुख जोखिमयुक्त स्थानको पहिचान गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले विस्तारका क्रममा रहेको मुग्लिन पोखरा सडकका कारण तनहुँ खण्डमा दुर्घटना बढेकाले दुर्घटना न्यूनीकरणका लागि पाँच प्रमुख जोखिमयुक्त स्थान पहिचान गर्न लागिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय तनहुँमा राजमार्ग सुरक्षा तथा अवरोध…