२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

सुधन गुरुङबारे छानबिन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाएको छ । जेठ १८ गते नै कार्यकाल सकिएको समितिले पाँच दिनको थप समय लिएर शुक्रबार प्रतिवेदन बुझाएको हो । स्रोतका अनुसार समितिले गुरुङलाई क्लिन चिट दिने निष्कर्षसहित प्रतिवेदन पेश गरेको छ । अकुत सम्पत्ति आर्जन गरेको, सम्पत्तिको स्रोत नखुलाएको…