काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्न लागेको छ । संसद् अधिवेशन अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । आज दिउँसो २ बजे नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्न लागेको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन् । बुधबार संसद् अधिवेशन आह्वान गरिएको छ । संसद् अधिवेशनमा प्रस्तुत…