भैरहवा । भैरहवास्थित प्रतिमान-नीमा स्मृति प्रतिष्ठानले कर्णाली प्रदेश सरकारलाई एककरोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच प्रतिष्ठानले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले आइसोलेशन गाउन, इमेरजेन्सी रिलिफ बेड, पीपीई सेट, मास्क, डिजिटल थर्मामिटर, ग्लोब्स लगायतका स्वास्थ्य सामग्री मुख्यमन्त्री शाहीलाई हस्तान्तरण…