बुटवल । पहाडमा भारी बोक्न, उकालो ओरालो गर्न र मिठो मसिनो खान मुस्किल परेपछि जुमबहादुर गुरुङका बाबा लालाबाला केटाकेटी सहित २०२२ सालमा पहाडबाट बसाई सरेर तराई झरेका थिए । आफु सहित परिवारलाई मिठो मसिनो खुवाउने सपना बुन्दै तराई झरेका जुमबहादुरको बाबाले हालको सुद्धोधन गाँउपालिका रहेको स्थानमा जङ्गल फांडेर बसोबास गर्न थाले । स्थानीयले पहाडीया, सुकुम्बासी,…