काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री बन्ने तयारीमा रहेका भिम प्रसाद आचार्यका भाइ राम प्रसाद आचार्य मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आज बिहान ५९ वर्षीय आचार्य ओछ्यानमै मृत भेटिएका हुन । सुनसरीको इनरुवा नगरपालिका-३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा मृत अवस्थामा आचार्यलाई फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी…