काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि संस्थापन पक्षबाट देखाएको अधिकतम लचकतालाई कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्न पार्टी विभाजन गर्ने काम भएको बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल गठन गरेपछि एक अपिल प्रकाशित गर्दै महासचिव पोखरेलले एकताका लागि भएका सबै प्रयास निरर्थक बनेको बताएका छन्…