७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कोरोना अपडेट थप ३,४०३ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३४०३ जनामामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

११ हजार ८३९ पीसीआर परीक्षणमा २ हजार ६१३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी ४ हजार ९९९ एन्टिजेन परीक्षण गर्दा ७९० जनामा संक्रमण देखिएको छ ।

काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार १०४ जना संक्रमणमुक्त भएका छन् । यसै अवधिमा ४२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ५ : १६ बजे

जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल