काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि १५ पुस्तक छनोटमा परेको खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले वि सं २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको सुझावअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वि सं २०७८…