३० श्रावण २०८३, शनिबार | August 16, 2026

पर्सा-४ प्रदेशसभा १ मा कांग्रेसका शंकर थारु निर्वाचित



काठमाडौं । पर्सा क्षेत्र नंं. ४ प्रदेशसभा १ मा कांग्रेसका शंकरप्रसाद थारु विजयी भएका छन् ।

एमालेका जय प्रकाश थारु लाई १ हजार ७ सय १६ मतले पराजित गर्दै कांग्रेसका थारु प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

शंकरले १२ हजार १५४ मत ल्याएका छन् । जय प्रकाशले १० हजार ४ सय ३८ मत ल्याए छान् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ५७ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो