काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन । घिसिङले बुधबार दिउँसो नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्गमा पुगेर पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण अघि घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आएर चार वर्षे नियुक्तिपत्र लिएका थिए । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुनः नियुक्ति…