९ चैत्र २०८२, सोमबार | March 23, 2026

निर्वाचन आयोगबाट हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई मान्यता

काठमाडौं । निर्वाचन आयोगले हर्क साम्पाङद्वारा स्थापित श्रम संस्कृति पार्टीलाई आधिकारिक मान्यता प्रदान गरेको छ। शनिबार आयोग कार्यालयमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर साम्पाङ आफै उपस्थित भएर पार्टी दर्ताको प्रमाणपत्र ग्रहण गरेका हुन्। प्रमाणपत्र बुझ्दै साम्पाङले ‘गफले होइन, उत्पादनमार्फत मात्रै रोजगारी सिर्जना सम्भव हुन्छ’ भन्दै उत्पादनमुखी अर्थतन्त्रमा जोड दिए। उनले देशमा रोजगारीका अवसर सिर्जना गर्न…