नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा १५ मिनेटको फरकमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत पहिलो संक्रमितको आज बिहान ८ः३० बजे मृत्यु भएको १५ मिनेटमा अर्को संक्रमितको पनि मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । डीसीएमसीका कोरोना फोकलपर्शन तेज वलीका अनुसार तुलसिपुर उपमहानगरपालिका १५, दाङका ४५ वर्षिय पुरुषको…