२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मस्र्याङ्दीलाइ पुरानै धारमा फर्काइयो

मनाङ । मनाङ भएर बग्ने मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो । नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिनादिनसम्म थुनिएर ड्याम बनेको र यसका कारण चामे बजार उच्च जोखिममा परेको थियो । जिल्लाका विभिन्न सुरक्षा निकाय र स्थानीयको महिना दिनभन्दा…