२७ बैशाख २०८३, आइतबार | May 11, 2026

बानेश्वरबाट ३७ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरबाट ३७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । कल बाइपास तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा प्रहरीले सोमबार राति बानेश्वरको एक ठाउँबाट ३७ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । उनीहरूले अनलाइनको माध्यमबाट जुवा खेलाउने तथा धम्क्याउने गरेको प्रहरीको आरोप छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूलाई…