१ पुस २०८२, मंगलबार | December 16, 2025

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा सर्वसम्मतरुपमा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता पाएसँगै संसदीय दलको बिधान अनुसार भएको निर्वाचनबाट यादव सर्वसम्मत दलको नेतामा चयन भएका हुन् । शनिबार बसेको संसदीय दलको बैठकले यादवलाई दलका नेतामा चयन गरेको हो । दलको कार्यकारिणी समितिको बैठकले अन्तरिम बिधानलाई पारित गर्दै निर्वाचन समिति…