१ पुस २०८२, मंगलबार | December 16, 2025

नगर प्रमुखकै घरमा कार्यालय सञ्चालन

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिकामा नगर प्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ । भङ्गाहा-५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगर प्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका हुन् । नगर प्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन गर्न नयाँ भवन उपलब्ध गराएका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत…