१ पुस २०८२, मंगलबार | December 17, 2025

पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि बगरफाँटमा १५ दिनदेखि खानेपानीको हाहाकार

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ । गत असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो । गाउँमा रहेका २८ वटा धारामा पानी नआए…