बुटवल । रुपन्देहीमा यो वर्ष एकैपटक ३ वटा कोरा कार्यक्रम हुन लागेको छ । सामरिक, पर्यटकिय नगरी बुटवलमा दुई तथा सैनामैनामा समेत गरि ३ वटा ईभेन्टहरु हुदैछन । बुटवलमा रुपन्देही जिल्ला साईकल संघ र पाच वटा क्लबहरुको दुई वटा तथा साईकल साथी सैनामैनाको आयोजनामा सैनामैना कोरा हुने भएको हो । शुक्रबार एक समारोहका बिच ‘बुटवल…