२ पुस २०८२, बुधबार | December 17, 2025

तीन शीर्ष कम्युनिष्ट नेता – प्रचण्ड, नेपाल र चन्दबीच भेटवार्ता

काठमाडौं । बिहीबार तीन शीर्ष कम्युनिष्ट नेताहरुबीच भेटर्वार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको हो । महासचिव चन्द नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । उनीसँग नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए । पछि…