उदयपुर । त्रियुगा नगरपालिका-७ स्थित धौरी सरस्वती गाउँमा पहिलाे पटक बिजुली पुगेकाे छ । राष्ट्रिय प्रशारण लाइनमा जोडिएसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्काले धौरी सरस्वतीमा विद्युतीकरणको उद्घाटन गरे । स्थानीय ७२ घरपरिवारमा बिजुली पुगेकाे हाे । त्रियुगा नगरपालिका वडा नम्बर ७, त्रियुगा नगरपालिका, स्थानीय र विद्युत प्राधिकरणको संयुक्त लगानीमा लामो समयको मिहिनेनतपछि बिजुली विस्तार भएको त्रियुगा…