२ पुस २०८२, बुधबार | December 17, 2025

ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका कांग्रेस नेता गच्छदारद्वारा अदालतसमक्ष आत्मसमर्पण

काठमाडौं । भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले अदालतसामु आत्मसर्पण गरेका छन् । ललिता निवास प्रकरणमा गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लागेपछि फरारको सूचिमा रहेका नेता गच्छदार आज अदालतमा हाजिर भएका हुन् । उनी विरुद्ध बालुवाटारस्थित ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई…