बुटवल । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको संचालक समितिमा सर्वसम्मत् रुपमा नयां नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को एघारौं क्याम्पससभाले आगामी तिनवर्षको लागि नयां संचालक समिति निर्वाचित गरेको छ । शनिबार निर्वाचित संचालक समितीको अध्यक्षमा पुनः मोतिलाल पाण्डे सर्वसम्मत् निर्वाचित भएका हुन । त्यसैगरि निर्वाचित चारजना सदस्यहरुमा पुर्व क्याम्पस प्रमुख…