१ पुस २०८२, मंगलबार | December 16, 2025

सडक किनारामा महिला मन्त्रालयको गाडी हल्लिन थालेपछि…

भक्तपुर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गर्ने ३ जना प्रहरी नियन्त्रणमा परेका छन् । सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा राति ११ बजे यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा दुई पुरुष र एक महिला पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडी हल्लीन थालेपछि स्थानीयले…