२६ बैशाख २०८३, शनिबार | May 10, 2026

मौरिससविरूद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौं । अफ्रिकी राष्ट्र मौरिससविरूद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले १-०को जित निकालेको हो । नेपालका लागि विमल घर्तीमगरले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा खेलेको नेपालका लागि बिमलले नवौँ मिनेटमा गरेको प्रहार मौरिससका गोलकिपर केभिनलाई छक्याउँदै गोलमा परिणत भएको हो । पहिलो हाफमा…