२६ बैशाख २०८३, शनिबार | May 10, 2026

भक्तपुरको इन्द्रायणी मन्दिरमा सयौँ वर्ष पुराना सामग्री चोरी

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-४ मा रहेको इन्द्रायणी मन्दिरबाट सयौँ वर्ष पुराना महत्वपूर्ण सामग्रीहरु चोरी भएको छ । मन्दिरको भण्डारमा रहेका सामानहरु दुई वटा ताल्चा फुटाएर शुक्रबार चोरी भएको स्थानीय साँस्कृतिक एवं नाच गुरु अर्जुन श्रेष्ठले जानकारी दिए । मन्दिरको भण्डारबाट सयौँ वर्ष पुराना बाजाहरु भुस्या १२० जोर (४० वटा), छुस्या एक जोर, झ्याली एक जोर,…